Posted by: Nepalki_chori April 28, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

लौ हेर !!! सोझो कुम्ले ले चौतारी बनाको भन्दैमा हाम्रो चौतारीलाइ सोझै समुद्र तिर धकाल्नु पर्ने र भने हुन त गर्मिमा चौतारी त्यस्तो ठाउंमा सरेकै राम्रो हो, हेर्दै तिर्खा मेटिने गरि शितल। तिर्खा त मेटिएला रे, अब थकाइ मेटाउने कतातिर होला कुन्नि। बस्ने ठाम् कता हो?

 सबैलाइ नमस्कार् गरे है मैले।

Read Full Discussion Thread for this article