Posted by: shabanam April 28, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

लहरेले सम्झी रा'को रैछन्त मलाइ । शायरी सुनाउने हैन त ?

सान्नानी दिक्दार छ नि हौ । राहुलभाइ के को सोबर ?  भाऊ सारो खोज्योन्त ऊ बेला, याद छैन ? हामीसित बोल्दै बोलेन के !!! अनि नानीको हालखबर के छन्त ? दुक्ख दिन्छ होला हो‌‌ss!!

Read Full Discussion Thread for this article