Posted by: ritthe April 28, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

मलाई त गीत मन पर्या होइन नि सान्नानी ! त्यो लौरीले हिर्काउछु भन्ने चाँही स्वाद लाग्यो क्या !
हो हो राम्रो लाग्छ मलाई यो गीत ! लहरे भरैको लागि अहिले देखी मेरो फर्माइस है त यो गीत अनी सान्नानीलाई डेडिखेत पनि !

Read Full Discussion Thread for this article