Posted by: ritthe April 28, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

लौ न नि दोश्रो राउन्ड हान्ने बेला भईसके छ त !
ल दोश्रो राउन्डको नमस्ते, जदौ, लालेमाम्-सलाम सबैलाई (आफ्नो + ठु.दा. को स्टाईलमा)
ठुल्दाइको बल्ल तारेमामको ओरिजिनल बर्जन फर्केछ ! लोल
चेलीले हसाइन ! के छ चेली नानी खबर?
तामाङ् जी ले सेल खा'र स्कूल जाने कुरा गर्या रइछ ! तेसो गर्नु हुन्न है तामाङ् जी-- पेट गड्याङ गूड्उङ गरेको सुनेर मास्टरले बाहिर निकाल देला नि फेरी !लोल
Read Full Discussion Thread for this article