Posted by: visitor April 28, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

सेल खाएर कलेज नजाउ तमाङ भाई फेरी एक्जाम मा फेल होलाउ
ठुलि को डालो रित्तेर सान्ननी को पत्रीकामा ल्यको सेल नि सकिसकेचन गाम्ले हरु ले।
सन्ननी,टंके,चेली,हर्के,नेत्रे,रिट्ठे,लहरे,तमाङ भाई सप्पै लाई लालेमाम।
अनी ए नेत्रे 'जुन गोरु को सिङ छैन तेस्को नाम तिखे' भन्ने था छैन तेस्ताइ हो आँखा नभा'को नेत्रे भन्या नि  


 

 

Read Full Discussion Thread for this article