Posted by: Euta_nepali April 28, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

हे हे हे । लौ तारेमाम, जदौ , सुभ् प्रभात , नमस्कार सबै गाम्ले हरुलाई । अनी सेल रोटी माल्पुवा को कुरा चलिरा रइछ।मुखा पानी आयो ।   ठुलिको सेलरोटी खान पाईन्छ कि पाइदैन हो ?

 कि डालै रित्ती सक्यो?

Read Full Discussion Thread for this article