Posted by: Nepalki_chori April 27, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

उ आयो, नाक् मुख देखाउन बाउचा।
हरे यो तमाङे नि के भन्छ के, अब यो चौतारी छोडेर कां त्यो लाहुर साहुर जाने कुरो गर्छ

फोक्सो रे, नाम लिनै डर लाउनि

स्वास-प्रस्वास नै रोकेला जस्तो हुनि

Read Full Discussion Thread for this article