Posted by: vastrap April 27, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        
नमस्कार सबैलाई। रिट्ठेलाई आफ्नो मायालुको सम्झना आए जस्तो छ। त्यही सञ्जय श्रेष्ठको अर्को गीत,

घुम्दा घुम्दै म त कहाँ पुगे कहाँ, त्यो गाउ मा

बाँकी शब्द हरुको अली स्मरन छैन, अरु कसैले पुरा गरिदिने कि?
Read Full Discussion Thread for this article