Posted by: ritthe April 27, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

हाssssssइ गूड् आफ्टरनून चौतारी

तिम्रो मुटु तिमीले मलाई दीइसक्यौ हैन र?
जनम जनमको हाम्रो साथ तिमी भन्थ्योउ हैन र?
फेरी आज मलाई छोडि एक्लो बनाइ बिलाई गएउ
माया मेरी माया हाम्रो मिलन कैले हुन्छ?

 

देशले रगत मागे मलाई बली चढाउनु
रुदिनन मेरी आमा उ नेपाल कि छोरी

Read Full Discussion Thread for this article