Posted by: Hari Dai April 26, 2008
Shame on Nepali Congress!
Login in to Rate this Post:     0       ?        
जनता को आसा  र भावना बुझ्न नसकेर एती ठुलो तिरस्कार खाइसकेतपनि अझै लाज पचायेर सत्ता को नेत्रितो गर्छु , मै बस्छु भन्नु नेपाली कांग्रेस वा एमाले वा अरु कुनै दल को अनैतीक बिचार  ले पूर्ण रुप्मा नेपाली जनताको अपमान् गरेको ठहर्च सत्ता को नेत्रितो गर्न या त सहमति जुताउन सक्नु परो या त सबैभन्दा ठुलो दल सबित गर्नु परो कुनै दाँयारा मा नपरेर आहिले एस्तो कुरा गर्दा अली कती बचेँको साहनुभुति पनि हराएर आयो ।अनी मेरो मन मा एउट प्रश्न अनुत्तरित रह्यो के  हाम्रा नेता सँग  नैतीकता भन्ने कुरा पतक्कै छैन त ???? के  यिनी हरु एसै गरी जनताको उपहास गरी रहने हुन त ??? नैतीकता को आधारमा कोंग्रेस वा एमाले सत्ता बाहिर बसेर वा माओवादी को नेत्रितो को सरकार मा गएर आफ्नो महानता प्रस्तुत गर्न सक्नु पर्छ होइन भने सत्ताको मोह मा फसेर महजाल मा परेको माहुरी जस्तै आफ्नो अन्त्य नानीम्त्यवोस  भन्ने नेपाली कांग्रेस वा एमाले लाई हाम्रो आग्रह छ /
Read Full Discussion Thread for this article