Posted by: parbatya April 25, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        
कल्लाई अनुरोध गरेको हो हर्के ले?
अब लहरे गाम तिर फुन लाउदै होला अनी सह संचालक उहा पूजा लाई कुन्नी के भयो भएर हस्पिटल तिर जानु भको छ अब दिनभरी बजाएर रिडिओ को बेट्री सिध्हाएछौ अब के सुन्ने थुपुक्क सुत
Read Full Discussion Thread for this article