Posted by: tamanglakola April 25, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

फ्याफूल्ला है सबैजनालाई!!!
आफू त बेरोज्गार परियो। अब येसो चौतारीमा नै बसेर दिन काट्नु पर्ला!! घरमा नि झ्याउ मात्र लाग्छ। जाँड खाएर बसौँ भने अगाडि बढ्न सकिन्न। दिन चार दिन त हो!! अब गर्मीमा लाहुर जान लाको छु। अब त लाहुरतिर नै घरजम गर्न पर्ला जस्तो छ!!

Read Full Discussion Thread for this article