Posted by: vastrap April 25, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

हर्के, मेरो पातलीको आमाले कोदोको tharra बनाएको  छ। २४ क्यान ले नभ्याये त्यो चडौला।

हिजो राती पनि सेकुवा पार्टी म धेरै फिट भएको थियो (एउटा एही साझा को केटाको h-1 b भएछ, त्एस्को पार्टी हिजो)। आज चाँही अली कम खानु पर्छ.

Read Full Discussion Thread for this article