Posted by: निशान्त April 25, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        
आँsssच! राहुल सुड्डा के खबर? आम्मामाममा लङ टेम नो सि! मेरो त हड्डि हाँस्योन्त हौ दाजुलाई देखेर! पुरानो जमाना याद आएर छुट्टि भयोन्त! हरिप चिलिम फुकिदिने के दाजुले फिरि ट्रेनको धुवाँ उडेको जसरि कि फुरुरुरुरु फुकिदिने! मो र फिरि सुँघेरै सेन्टिफ्ल्याट हुनथ्योन्त!
Read Full Discussion Thread for this article