Posted by: ritthe April 25, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

लोल सान्नानी झन तेत्रो सँग बेली बिस्तार ला' त अब मसला छैन रे !
मसला खबर ह्या छाप्न थालयो भने त गाउले हरु त भोली देखी घोक्रे ठ्याक लाई हाल्छन नि मलाई ! जिम्माल को सातौ बिहे नि तेइ मसला मा पर्छ क्या !
हर्के कुम्भकर्ण रातभरी करायो दक्षिणा हरायो? हन रात रात भरी न सुतेर के गर्छौ हँ?
बिस्टे अब यसो आउनु पर्ला साइत मिला'र ! अनी भाउजु लाई हाम्ले नि नमस्ते भन्या छम भन्देउ है त !
Read Full Discussion Thread for this article