Posted by: Pretty April 25, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

लौन कता कता भागीसकेछ चौतारी त। के के लेखे क-कस्ले बिस्तार लाउ त रिठ्ठे, हुन त तिम्लाई के भन्नु खै, रिठ्ठेले हिजो बिस्तार लगाको झन खोजी खोजी पढया त केही मसला खबर चाहीँ छैन बा, अनी जिम्माल बाले सातौ बिहे गरेको त्यत्रो खबर नै गायब छ, के गर्या त त्यस्तो? तिमीलाई बेलिबिस्तार समिती बाट हटाउनु पर्ला जस्तो छ।

लहरे मेरो नाम नथप साझा कुमारीमा फेरी अस्तिन को शायरी ल्याउनु पर्ला नि।

बिस्टे, बसन्ती, लहरे, पर्बत्य, दीप, ठुल्दाई, दिपिका, नेत्रे, हर्के सबैलाई राम राम छ है।

हैन मेरी ठुलु कता गैइ अचेल?

Read Full Discussion Thread for this article