Posted by: ritthe April 24, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

क्यार्दै हो साथी हो? लौ नयाँ नयाँ गाउले नि भेला भएछन ! लौ सप लाई होलसेलमा नमस्ते है सोम हरु !
Vastrap को नामको कुरो गर्दा नेप्चेले 'भुन्टे' भन्यो तर मलाई चाँही 'भुन्टे' भन्दा अली भुन्टुङ-भुन्टुङ पर्या फुच्चे जस्तो लाग्छ कि जस्तो लाग्यो ! तेइ भएर मेरो तर्फ बाट चाँही Vastrap को नाम
'बलराम बुढाथोकी' अर्थात बोलाउने नाम 'बले' राख्ने हो कि जस्तो लाग्यो ! बिचार  गरौ है साथी हो ! अरु नि सोचौ !

अनी तमाङजी को नाम पनि सोचौ  !

Read Full Discussion Thread for this article