Posted by: danphe April 24, 2008
डसान
Login in to Rate this Post:     0       ?        

मेरो पुराना दिन  को याद दिलायौ यार !!! दशै ताका काठ को बिजुली खम्बा चदडै चङ्गा खसाल्ने भाथिए --अरिङ्गाल को गोला समातिएछ अनी त चप्पल धानबारीमा मान्छे अगाडि अगाडि अरिङ्गालको हुल पछाडि , झझली याद आयो मलाई .

 

"घरमा भएको तिर्पट फुटबल बोकेर बाङ्गेको घर तिर लागें " & " जोस पनि बढ्दै गयो। तिर्पट बल पनि ढाडिदै थ्यो। "       

 साचै  बल त्यो पनि हिले चौरमा नखेली त कस्को बाल्यकाल बित्यो होला र हैन त साथी हो ?  

superb brother, keep going

Read Full Discussion Thread for this article