Posted by: parbatya April 24, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        
हेरओ तो आज उरन्ठेउला हरुले दिउसै डिस्को सुरु गरेछन
सन्ध्याकालिन नमस्ते है
भाउजु सञ्चै हुनुहुन्छ ?
हर्के भाई सित भेट नभएको नि धेरै भयो त अब त्यो नाम लिन नहुनी जात पकाए भन्दै आउन बेर छैन त्यस्तो खान्छ अनी भुँडी नलाएर के लाओस त्यस्को? हामी जस्तो सुद्ध  हुनु पर्छ 
Read Full Discussion Thread for this article