Posted by: Nepalki_chori April 24, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        
"tamang" भनेको त बुझे, त्यो "lakola" भनेको चैं के नि? हे हे, स्वागत छ है तामङजी लाइ यो अचम्मको चौतारी संसारमा। यहांका अजिब जातिहरु सङ रमाइलो गर्दै, हांस्दै, हंसाउंदै, खेल्दै, पर्दै, रुदै, कराउदैं, हराउंदै आदि इत्यादि गर्दै तपाइ सङ भाको सम्पुर्ण मन, तन, धन लगाएर बस्नुस, तपाइको सफलता पक्का छ।
(रिसानि माफ, के गर्नु यस्तै छ यहांको चलन।)
Read Full Discussion Thread for this article