Posted by: Harka_Bahadur April 24, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

लहरे यो गीत खोजत आझ भेटेउ भने मैले माने, मैलेनी नेपाल छोडे देखुन सुन्न पाको छैन, क्यासेट ल्याउन नै बिर्सें।
गीतको बोल छ।
जही तही प्रितको चर्चा धेरै धेरै सुने मैले, प्रिती गाश्ने खुशी हुन्छ धेरै ठाउँ देखे मैले भन्ने।
अथवा अड्रीअन प्रधानको कुनै गीत लगाउन ; यो गीत भएनी हुन्छ सिसिर झै रित्तो मेरो जीवन मा बशन्तको न्यानो कहिले आएन भन्ने।
अथवा मुटु भरी भरी समालिने छ सबैको माया प्रेम हरु भन्ने : १९७४ ए डि को।
Read Full Discussion Thread for this article