Posted by: Rahuldai April 24, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        
लौ म पनि काम गर्‍या जस्तो गरेर एक छिन् अन्तै सुस्ताएको के थिएं हल्ला खल्ला भै सकेछ।
तमाङ लाई स्वागत छ है।
न्वारन गर्ने बाजे को पर्‍यो यसपाली ?
Read Full Discussion Thread for this article