Posted by: Deep April 24, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

हन त्यत्रा झ्याप झ्याप गर्ने रोटी जत्रा आखाँको कुरा नगरेर जिरा जत्रो थुतुनोको के कुरा गर्या हो लहरे?

ति आँखा र थुतुनो रिट्ठेका हैनन क्यारे ईमोटिकन भन्ने सालेको त हो नी -- रिट्ठे रिसाउन्न के नी -- है है है---

Read Full Discussion Thread for this article