Posted by: ritthe April 24, 2008
DV 2009 for F1student in the US
Login in to Rate this Post:     0       ?        

खोइ गाउ त भर्मन गर्न हुन्थ्यो हल्ला दाई तर एइ बेला आफ्नो चटारो आइपर्या छ !
साहु बुढाको जोत्दा जोत्दै हप्ता बित्छ क्यार्नु ! चाइन्जो यसो एउ फेर त्यता तिर उक्लेर मजा सँग व्हिस्की को चुस्की लाउने रहर लाग्या नि निक्कै हुन लाग्यो !
अब पुर्पुरो मा लेख्या र'छ भने चाँही एकफेर साइत चाइन्जो जुरा'र उक्लिनु पर्ने छ त्यता तिर !
अनी त्यो पल्ला घरे बबे उस्तै छ कि अलिक छाट्ट्यो अचेल?  
Read Full Discussion Thread for this article