Posted by: Birkhe_Maila April 24, 2008
कोटेस्वोर् को जाम
Login in to Rate this Post:     0       ?        

ल रमाइलो रेछ!

 नेत्र सुख, स्पर्ष सुखले जामको दुख बिर्सिएछ कान्छो भाईजी। कुसुम मोरि बाइकमा गइ त के भो , भोलि बुद्धनगर सम्म जाने भेटिन्छन, पर्सि माइतिघर सम्म, निकपर्सि त ए रात्तै सिधै घराँ आइलाग्ने भेटिन्छन्, कि कसो???

Read Full Discussion Thread for this article