Posted by: ritthe April 24, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

लौ प्रभु आजको दिन नि देखियो !
भये जती सप्पै सप्पै लाई रिट्ठेको शुभप्रभात !
ठुलि, टंके, ठुल्दाइ, हर्के, कुम्ले सबैको खानपिन भयो त? हिजो रातीको सोधेको है !
Read Full Discussion Thread for this article