Posted by: fucheketo April 23, 2008
उसको एक टक हेराइ
Login in to Rate this Post:     0       ?        

just a reader- thanx,नयाँ बिषय पस्केको थिएँ मन पराइदिनुभएकोमा धन्यवाद!

nepe- i have enjoyed ur gazals & comments on the gazals ,मेरो मनमाँ पनि लेखी सकेपछि त्यहि खट्किरहेको थियो महिला पात्र को मनोबिग्यान देखाउने क्रम मा पुरुष पात्र अलि स्पष्ठ नभए झैँ लागेको थियो ।शायद थोरै कौतुहलता थप्नु पर्थ्यो औँल्याइदिनु भएको मा धन्यवाद !

rawbee- धन्यवाद ,अरु पनि लेख्ने प्रयास गर्नेछु ।

rosaline- धन्यवाद कति मिठो कमेन्ट गद गद भएँ ।

shirish dai खुशि लाग्यो तँपाइको कमेन्ट पढ्न पाउँदा,धन्यवाद

puru,kanchho bhai thanx

dipika02-धेरै दिन पछि तँपाइको कमेन्ट पढ्न पाइयो ,धन्यवाद किन लेख्न छोड्नुभएको हामी पर्खिरहेका छौँ।

trisulbaba,waiyaat-thanx ,तँपाइहरुको मिठो कमेन्टले त हो लेखीरहुँ लाग्ने ।

Read Full Discussion Thread for this article