Posted by: PallaGhareAntare April 23, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

लु रिठ्ठे बस बस। नेप्चे, पर्वते, हर्के र लहरे नि आएचन्।

आफूलाई त साहू बुढाले मुन्टाना तिर मुन्टाइद्या थे दुइ चार दिन, आज बल्ल फर्क्या। इन्टर्नेट नि नचल्नि ठाममा पुग्दा त बाबै छटपटै हुंदो र'च।

Read Full Discussion Thread for this article