Posted by: Nepal ko chora April 23, 2008
Login in to Rate this Post:
0
?
जम्मै गाम्ले लाई सन्ध्याकालिन जदौ।
ल आज चाइ मिठा मिठा गीत सुनेर थकाई मर्नु परो। दिपु नि आइ सकिछन, लु दिपु २-४ मिठा मिठा गीत सुनम त अब।