Posted by: parbatya April 23, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        
मलाई किन अयोग्य लहरे? यो सबै अरु प्रतिस्प्रधी को करामत हो, अब पर्बते भैन्जेल् हाम्रो चान्स छैन भनेर मेरो बिरोधमा उजुरी हाले होलान ठिकै छ यसो कम्पिट गर्ने कोही भएको भए पो मज्जा आउथ्यो अब मैदान खुल्ला
Read Full Discussion Thread for this article