अत्यन्त जरुरी सुचना
बिगत केही हप्ता देखी चौतारीको गती सुस्त भयको महसुस हामीले गरेका छौ। एसरी चौतारी सुस्ताएको किन हो भनेर अनुसन्धान गरी आफ्नै अध्यक्षता र आफ्नै सदस्यता गठित आयोग ले प्रतिबेदन आँफैलाई प्रस्तुत गरेका छौ। प्रतिबेदनमा बिचार बिमर्श गर्दा आफु तीन छक्क परेको पनि सबैलाई अवगत गराउन चाहन्छौ। अब के गर्दा ठीक हुन्छ भनी आँफैले आफलाई सल्लाहा र सुझाब पनि दिएका छौ। आँफैले दिएको सल्लाहा सुझाब लाई ध्यानमा राखी चौतारी रस्रङ आयोग एही हप्ता चौतारी पुरुष र चौतारी महिला को उपाधी चौतारी कै गाम्ले लाई दिने निधो गरेका छौ। एस्मा सबैको ध्यान जाने छ भन्ने आशा हामीले लिएका छौ। अस्तु:
लहरे लाल लाकौल
चौतारी रस्रङ प्रधान
तथा
अध्यक्ष चौतारी गीत टाँस्टुस समिती
चौतारी पुरुष - छनोतमा परेका हरु रिट्ठे राठोद यि मध्ये एक जना हुनेछ चौतारी पुरुष
चौतारी महिला - छनोतमा परेका हरु ठुलि माया ठकुरानी
चौतारी
पुरुष अनी चौतारी महिला उपाधी कुनै चुनाव नभएको पनि हामी बताउन चाहन्छौ।
यो भ्रम पाल्ने हरु पर्वते जस्तै अयोग्य ब्यक्तिमा पर्ने पनि हामी भन्न
चाहन्छौ। चौतारी रस्रङ समिती
राहुल भाई राएमाझी
पर्वते पुडासैनि
हर्के हावलदार
बिस्टे बस्नेत
टंके तुलाधर
नेरे नेपाल
चेली चाइचुइ
दिपीका दवादी
नेप्ची माया नेवाङ
मिस मराहठी
यि मध्य एक जन हुनेछ चौतारी महिला
छनोत प्रकृया एसप्रकार हुनेछ - चौतारीमा सकृया हुनु पर्ने, हसाउने खाल्को अभिब्याक्ती दिन जान्ने आदी इत्यादी
छनोट प्रकृया एस्प्रकार को रहनेछ -
हाम्रै
एकल अध्यक्ष र सदस्य ता मा टप थ्री छनिने छ अनी चौतारी सदस्य हरु को सुझाब
सहयोगमा ती तीन मध्य एक चौतारी पुरुष तथा महिला हुनेछ। छनोट प्रकृया चित्त
नबुझ्ने छनोट मा परेका हरु हामीलाई सुचित गर्नु होला। यिनी हरुको नाम हामी
छनोट लिस्त बाट निकाल्ने छौ।
चौतारी रस्रङ समिती