Posted by: miss_ me April 23, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

'बाचाहरु त त्यस्तै उस्तै हो बिकल्प थिएन र मात्रै
बन्धनमा उस्का ती बाचाका परे झै गरियो अहोरात्रै'

ब्यर्थ  बाचा यता उता दोधारमै साच्चै

संबन्ध नि बन्धन झै  भैरहने मात्रै :)

दिप

 किन झुल्किया नि  तात्तो न छारो बिर्सि सक्या बेला

 अरु सबलाई अभिवादन!!

 

Read Full Discussion Thread for this article