Posted by: ritthe April 23, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

लोल ! दीप ब्रो को फेरी अर्कै रेछ ब्यथा ! लौ न पर्भु हाम्रो ब्रो को कल्याण गर्दिनु पर्‍यो यसपालाँ ! अनी उता 'घर' पनि आ' रेछ फेरी, पैला पढ्या सबै बिर्सिगयियो त्यो सुकिर्ती भन्ने नाम मात्र याद छ के रे ! अब फुर्सत मा रिफ्रेश गर्नु पर्‍यो !
खै दीप ब्रो ए उटी उफ्री थी यसो बेला बेला मा रिट्ठे भनेर कोइली को स्वरमा बोलाउने, कता गयी बिचरी ! अरु त खै कस्ले पो वास्ता गर्छ र !
हैन बुद्ध जयन्ती कैले परेछ ह हर्के?
नेत्रे पाट लाई साहुले पेल्या तेस्सरी? काउसो राख्देउ न बस्ने चेअर मै ! भोली देखी ठीक हुन्छ !
Read Full Discussion Thread for this article