Posted by: Deep April 23, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        
मिन भवन र बत्तिसपुतली एक राउण्ड हानेर आम हर्के ब्रो। उता छोडेर यता आईयो। उता नी छुट्यो यता त माछो समाईयो भन्यो कैले चेपागाँडा पर्छ, माछै समात्या बेलाँ अर्कोले समात्या हुन्छ आफु बल्छीमा। आफ्नो बल्छीमा पर्या माछा फेरी खाउँ भने सकिने नखाउँ बल्छीमै राखेर गुजारा नहुने। के गर्ने के? राममन्दिर पछाडी बसेर दुई सर्को धिपिक्कै बल्ने गरी तान्न नपुग्या त होला नी। कसो?
Read Full Discussion Thread for this article