अत्यन्त जरुरी सुचना
बिगत केही हप्ता देखी चौतारीको गती सुस्त भयको महसुस हामीले गरेका छौ। एसरी चौतारी सुस्ताएको किन हो भनेर अनुसन्धान गरी आफ्नै अध्यक्षता र आफ्नै सदस्यता गठित आयोग ले प्रतिबेदन आँफैलाई प्रस्तुत गरेका छौ। प्रतिबेदनमा बिचार बिमर्श गर्दा आफु तीन छक्क परेको पनि सबैलाई अवगत गराउन चाहन्छौ। अब के गर्दा ठीक हुन्छ भनी आँफैले आफलाई सल्लाहा र सुझाब पनि दिएका छौ। आँफैले दिएको सल्लाहा सुझाब लाई ध्यानमा राखी चौतारी रस्रङ आयोग एही हप्ता चौतारी पुरुष र चौतारी महिला को उपाधी चौतारी कै गाम्ले लाई दिने निधो गरेका छौ। एस्मा सबैको ध्यान जाने छ भन्ने आशा हामीले लिएका छौ। अस्तु:
लहरे लाल लाकौल
चौतारी रस्रङ प्रधान
तथा
अध्यक्ष चौतारी गीत टाँस्टुस समिती