Posted by: serial April 23, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        

मुझेतो अप्नोले लुटा, गेरो मे क्या दम था,
मेरी कस्ती वोहाँ दुबी, जहाँ पानी कम था।

तारेमाम के हुँदैछ हो, राम्रै छ भन्ने आशा छ मलाई त,
मलाई पनि ठिकै छ के म भन्छु,
ठीक नभएको भये यता झुल्किने थिएन म भन्छु,
मनिटर ठुल्दै लाई दिएपनी, लठ्ठी मेरो हाथमा दिनु पर्ने, त्यो पनि म भन्छु,
दुई तीन जनाको ढाड सेकाउनु थियो, त्यो पनि म भन्छु,
अनी आफु बोर्ड फर्स्ट नभएपछी के को बधाई नि रिट्ठे लाई,
जिगरी हो तेसैले व्हाट'स अप रिट्ठे सान।
खोइ त चौतारी नरी समाज देखिएननी आज,
कता गयो यो पनि म भन्छु, 

Read Full Discussion Thread for this article