Posted by: visitor April 23, 2008
Login in to Rate this Post:
0
?
सञ्चै भन्नु पर्यो, हात मुख जोड्न पुगिराछ।
चिया पिउदै,पान चै अलिबेरा भात खाएची।
लौ है ठुलदाइ सब्बै लाई मनिटर गर्नु पर्यो।
चिया पिउदै,पान चै अलिबेरा भात खाएची।
लौ है ठुलदाइ सब्बै लाई मनिटर गर्नु पर्यो।