Posted by: miss_ me April 22, 2008
Login in to Rate this Post:
0
?
लहरे बौचा ठ्याक्कै मिल्यो:)
सुक्मित गुरुङ को' ओ मेरो प्रियतम' भन्ने गित डेडिखेत नेप्चि सिसलाई -- बजाइ दिनु पर्यो
दिपिका सिस, म सन्चै छुम कि मुलाई सन्चो भा हुदी भजन सुन्न मन लाउच नि बाबै !!हजुरलाई कस्तो छ ?