Posted by: Maverick_ April 22, 2008
~चौतारी - १११ ~" ;
Login in to Rate this Post:     0       ?        
रित्थे काजी , आफ्नै पालमा मुनमा पस्या गीत कसेरी बिर्सनु  हो गाथ्ये!! कि कसो? क्याफे एन बन्द भयो, त्यसो कहिल्ये काही बस्दै आउने  मात्रै होइन, बसाइनै चौतारी तिर सर्ने बिचारमा छु,सोचिरा नि कुरो
Read Full Discussion Thread for this article