Posted by: ritthe April 22, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

हर्क्या चाल माल ठीक देख्दिन है म, कुरो गरो कुरै को दुख्ह ! हुन त कल्ले पो भन्छ र हो मैले भन्या हुँ भनेर ! लौ पर्भु के के जाती सुन्नु पर्छ यो कान ले नि !
ठुल्दाइ - लालेमाम ! अनी आज के जाती जाँच रे ठुल्दाइ को? अनी अरु कुरा त ठिकै छ तर त्यो दोश्रो राउन्ड अली छिटो भएन र भन्या?
नेत्रे पाट, जदौ ! गुरु गनपतीले अचेल त वास्तै गर्न छोडे यार ! पैला पैला त यस्सो मुसाँ मै राखेर भये नि राइड साइड दिन्थे ब्रो ! अचेल त लास्ट र्याग गर्न थाले !
Read Full Discussion Thread for this article