Posted by: serial April 22, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

यो सम्झिने मन छ, म बिर्सु कसोरी
तिमी नै भनिदेउ यअा जानी निठुरी।

कस्तो रामो गीत आहा, यस्लाई पनि रिमिक्स गरे कसो होला
बिचमा र्याप हाल्ने क्या,
फेरी चेली कुचो लिएर आउँला, ल म गए,
एक्छिनमा आउछु।      

Read Full Discussion Thread for this article