Posted by: Rahuldai April 22, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

खै आज कसैले नि वास्ता गरेन । लालेमाम न ठोकेर होला।


लहरे, रिट्ठे, मास्टर्नी नानी, दीपिकाजी, बिस्टे , हर्के, अनी नाम छुटेकाहरु सबै मा।
लालेमाम को मनतातो अभिबादन ( न जाडो न गर्मी भाको बेला, न्यानो अभिबादन भन्न मिलेन, चिसो त भन्ने चलन नै छैन।)

Read Full Discussion Thread for this article