Posted by: Harka_Bahadur April 22, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
उफ्फ लाग्नु पर्ने भो फेरी, आहिले कम्प्युटर अगाडि बशेर बिनासितिमा हासेको देख्यो भने वाक्क लगाउछ फेरी, गाउले सँग कुरो गर्न चै रमाइलो हुँदै थियो, जानु पर्ने भो, है त आझ लाई यती नै "सारङी रेटौला मौका मिले फेरी भेटौँला"।
Read Full Discussion Thread for this article