Posted by: Rahuldai April 22, 2008
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथमा लालेमा ( करवर ले)
आज छिट्टै अड्डा धाइयो। जाँछ छ, उम्मेदवारि परिक्षा। फेरी उम्मेदवार हुन के को पारीक्षा भन्लाउ। चुनाव को होइन, बिद्यावारीधी उम्मेदवार को परिक्षा हो। एकै छिन् मा बुझाईन्छ त्यस पछी चौतारीमै सुस्ताइन्छ, घाम अस्ताइन्जेल।