Posted by: Harka_Bahadur April 22, 2008
Login in to Rate this Post:
0
?
ए रिठ्ठे बिहान बिहान भाङ खाएर आएउकी के हो, कहिलेको कुरो हो त्यो, कहिले गाउले जम्मा भये कहिले महिले सुन्तलीलाई अद्रङ्हिनी बनाउछु भने, लौ यो रिठ्ठे बहुलायो है सम्झौनु परो यस्लाई।