Posted by: visitor April 22, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
दिपिका-मलाई नि बिष्ट हैन बिस्टे ले भने हुन्छ
लहरे - दिपीका जि -> दिपीका -> दिपु -> दिप्स -> ठप्दै जाउ केटा हो, 
रिट्ठे पाट्स लाई नि तातो तातो लालेमाम फिर्ता
हाम्रो चित्री कता हरायो अचेल एउटा सुचना निकल्नु पर्‍यो ठुलदाइ,
हन के भो हर्के कांईला लाई किन एस्तो हरेस खा, ५ दिन के गायब भा थ्यो बिश खाने पो कुर गर्छ बज्जे त गाजा खाने चरेस खाने कुरा गर्ने मान्छे अईले त हरेश खाए पो भन्छ ए।
लु लु छुट्टी मागेर मैना दिन जती ब्रिन्दाबन गर आउ राधा लाई भेटेर।
Read Full Discussion Thread for this article