Posted by: ritthe April 22, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

हन ए हर्क्या सन्तान ! के खान अस्ती भर्खर तेत्रो गाउले जम्मा गरेर "अब सुन्तली लाई म मेरै अर्धाङिनी बनाउछु,
तल माथि पर्‍यो भने मलाई गाउले हरु र जिम्माल बा मिलेर सजाय दिये हुन्छ" भनेर तिम्रा तेइ असत्ती मुखले भन्या हो कि होइन?
अझ कुरा बनाउछौ 'मेरो त राधा छे' भनेर । हैन हप्तै नबिती किन जिब्रो बंगाउछौ हौ? ल है बिस्टे यो हर्के लाई अली सम्झाउनु पर्‍यो !
Read Full Discussion Thread for this article