Posted by: Harka_Bahadur April 22, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

ओई रीठेठे को हो त्यो सुन्तली भनेको, मेरो त राधा हो अस्ती भनेको हैन, नेपाल कि राधा।
दिक्क लाग्दो मंगलवार अनी गीत पनी दिक्क लाग्दो,

सक्छौ भने बिश देउ, बिश दियी मारी देउ
नरहन्छ आशु नहरन्छ पिडा, संसार देखी मलाई गर्देउ बिदा।

Read Full Discussion Thread for this article