Posted by: ritthe April 22, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

नमस्ते ! नमस्ते !! नमस्ते !!!
ए त्यस्तो पो चेली ! कठै ! अनी तेइत भन्या हिजो झन चौतारीमा त्यो हर्के र सुन्तलीको ब्या' को कुरोकानी चल्या थ्यो, झन चेली नानी नि आ'र यसो सुझाव सल्लाह दिन्छिन कि त !
जे भा' नि गाउको पढ्या गुन्या चेली भये'सी अलिकता भर लाग्छ के त ! नभा' त अरु पढ्या गुन्या भन्नि नै को छन र ! ल ठिकै छ अब बस्तु भाउ घर खेतको पनि त बिचार गर्नु पर्‍यो नि !

दीपीका जी नमस्ते हजुरलाई !
अनी हजुरआमालाई त मिस दिदी का' पठाइदिनु रे ! वहाँले चौतारीमा आउन सिकाइदिने रे? है है मिस दिदी?

टंके, बिस्टेलाई नि एउटा एउटा गरी जम्मा दुइटा ठुल् ठुलो लालेमाम !

Read Full Discussion Thread for this article