Posted by: cheli April 22, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
के गर्ने रिठ्ठे दाजु यस्तै हो ! खोले पकाउ, गाइवस्तुलाई खुवाउ, भात पकाउ, घर भरिका मान्छेलाई खुवाउ, भाँडा मोल, पानी चाहिंदा पऽऽऽऽरको पधेरो सम्म पुग, यत्तिकैमा चौतारीमा त आउनै भ्याइएन भन्या! के गर्नु, बिहान कुखुरो बासे देखि, बेलुकी जूनकीरीले पिल पिल बत्ती नबालुन्जेल सम्म खट्या खटै गर्नु पर्या छ!!
Read Full Discussion Thread for this article